प्रेमको चिन्ताको रहस्य – गोबिन्द राज ओझा (राजन)

०९ चैत, काठमाडौं । 

प्रेमको चिन्ताको रहस्य …………..

प्रेमको चिन्ताको रहस्य मन भित्र लुकेको छ
तिमीलाई माया गर्नु भनेर मनले भन्छ
तिम्रो हाँसोमा मेरो जीवन लुकेको छ
तिमि सँगै बिताएका हरेक पलहरू खास छ

तिमि देखि टाढा हुनु मेरो लागि बेकार छ
तिम्रै नजरमा छु तिमिलाई पाउनु खास छ
गुलाबी ओठको मिठो मुस्कानले जिउन सिकाउँछ
तिमिलाई पाउँछु भन्ने आशा छ

प्रेमको चिन्ताको रहस्य मन भित्र लुकेको छ
तिमीलाई माया गर्नु भनेर मनले भन्छ

नाम – गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी    



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment