गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा मल्ल र सुवेदीको इजलासमा बहस सुरु

१० वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा बहस सुरु भएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारविरुद्ध नेपाली काग्रेसका सुरेन्द्र पाण्डेले असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त भएको भन्दै रिट दायर गरेका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment