कृषि विकास बैंकद्धारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

१५ भदौ, काठमाडौं । कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकको मुख्य कार्यालय रामशाहपथको आयोजनामा नेपालका ख्याति प्राप्त राष्ट्रिय हास्यव्यङ्गे मुर्धन्य कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम–उपस्थीतिमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समता शैक्षिक गुठीका संचालक उत्तम संञ्जेललाई पाँच लाखको चेक हस्तान्त्रण गरेका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैकको तर्फबाट उहांहरुको सुस्वास्थ्य तथा दिर्घायूका कामना सहितको सम्मान समेत गरिएको थियो ।

आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु बैंकका फिल्ड स्थीत प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पु¥याएको योगदानको प्रसंशा गरको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusdigital khabareducation donationnepalNewsPoliticsmata college
Comments (0)
Add Comment