मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजारमा सूचिकृत

१८ साउन, काठमाडौं । मनकामना स्मार्ट लघुवत्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ ।

यी दुबै कम्पनीको दोस्रो बजारमा कारोबार सोमबारदेखि हुनेछ ।

मनकामना स्मार्ट लघुवित्तले ओपनिङ रेञ्ज ११०.८४ रुपैयाँदेखि ३३२.५२ रुपैयाँ पाएको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ओपनिङ रेञ्ज ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ पाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment