निरन्तरको वर्षाले जलमग्न बन्यो धोवीखोला कोरिडोर आसपासको क्षेत्र (तस्वीरहरू)

२६ असार, काठमाडौं । काठमाडौंको धोवीखोला कोरिडोर आसपासका क्षेत्रका घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न बनेको हो । सडकमा रोके राखिएका गाडी डुबे‍का छन् भने घरका भुइँतलामा पानी पसेको छ ।

हेर्नुहोस् तस्वीरहरू:



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment