बार्टी पहिलो पटक विम्बल्डनको क्वाटरफाइनलमा

२१ असार, एजेन्सी । विश्व नम्बर एक टेनिस स्टार एस्लेइग बार्टी ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिता विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

अष्ट्रेलियाकी बार्टीले क्वाटरफाईनलमा चेक रिपब्लिककी बारबोरा क्रेचिकोभालाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएकी हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment