Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बार्टी पहिलो पटक विम्बल्डनको क्वाटरफाइनलमा

0 57

२१ असार, एजेन्सी । विश्व नम्बर एक टेनिस स्टार एस्लेइग बार्टी ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिता विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

अष्ट्रेलियाकी बार्टीले क्वाटरफाईनलमा चेक रिपब्लिककी बारबोरा क्रेचिकोभालाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएकी हुन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.