आजको नेप्सेबजार

२३ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सोमबार १.१३ अंकले  घटेर बन्द भएको छ ।

सोमबार नेप्से सूचकांक दुई हजार ६ सय ५८ दशमबल ७४ अंकमा पुगेर बन्द भएको  छ। त्यस्तै ७ अर्ब २९ करोड ६७ लाख बराबरको करोबार भएको छ । 

नेप्सेका सात वटा उपसूचकांकभने हरिया भएर बन्द भएको छन ।  सोमबार व्यापार, होटल तथा पर्यटन, जलविद्युत उत्पादन अन्य, लघुवित्त र  म्युचुअल फण्ड लगायतका उपसूचकांकहरुमा सामान्य वृद्धि देखिएको छ । भने चार कम्पनीमा सकारात्मक सर्किट लागेको  छ ।

एनआइशि एसिया लघुवित्त कम्पनी, राधी जलविद्युत कम्पनी, सानिमा जनरल इन्स्योरन्स कम्पनी र वमी लघुवित्त कम्पनीमा सकारात्मक सर्किट लागेको  छ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment