चार कम्पनीको शेयरमा हरीयाली

१० चैत, काठमाडौं । मंगलबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी, साञ्जेन जलविद्युत कम्पनी र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी शेयरमूल्यमा उच्च बृद्धि भएको हो ।

चन्द्रागिरी हिल्सको सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेर १७१९ पुगेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको ८ दशमलव ८२ प्रतिशतले बढेर ४१५ पुगेको छ ।

त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको ८.२६ प्रतिशतले बढेर ७८६ पुगेको छ भने साञ्जेन जलविद्युत कम्पनी र शेयरमूल्य भने ८ दशमलव ३३ प्रतिशत बढेर ३३८ पुगेको हो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment