झिलिमिली जानकी मन्दिर (फोटो फिचर)

२७ कात्तिक, काठमाडौं । आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दीप प्रज्वलन गरिएको छ। युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो।

तस्बिर : अजयकुमार साह/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment