थप १५ जनामा काेराेना संक्रमण, ८ संक्रमित निकाे 

२१कात्तिक, काठमाडाैं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ८७ पिसिआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप ८ संक्रमित निको भएका छन् । हाल ५७७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment