थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमण मुक्त

२८ असाेज, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९ जनामा गरिएको नमुना परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६३८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment