पीएनजीबिरुद्ध नेपाल पहिले ब्याटिङमा

१७ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालमा नेपालले पपुवा न्युगिनी (पीएनजी) बिरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रृंखला अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले पीएनजीबिरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२:३० मा शुरु हुँदैछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19CricketDeathdigital khabarhealthLockdownnepalNewsSports News
Comments (0)
Add Comment