विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

९ चैत, एजेन्सी । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् ।

भर्खरै २५ वर्ष पुगेकी अष्ट्रेलियन खेलाडी एश्लीको यस घोषणाले विश्व खेल जगत आश्चर्यमा पारेको छ ।

तर, उनले आफ्ना अरु सपनाका साथ जिउने भन्दै यस कदमले आफु निकै खुसी रहेको बताएकी छिन् ।

बार्टीले सन् २०१९ मा भएको ‘फ्रेन्च ओपन म्याच’ जितेकी थिइन् । यस्तै, उनले ओपन म्याचको उपाधि समेत अष्ट्रेलियालाई दिलाएकी थिइन् ।

उनी विश्व वरीयताको शीर्ष स्थानमा रहँदै आएकी छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalNewsPoliticPrime MinisterSher Bahadur DeubasportsSports NewsTennisVaccineWeatherWorld Economics
Comments (0)
Add Comment