मेचुको स्वरमा रहेको ‘हाम्रो नजर’ सार्वजनिक ( भिडियो )

१५ फागुन, काठमाडाैँ । आशा राना मगरको डेब्यु म्युजिक भिडियो ‘हाम्रो नजर’ भर्खरै सार्वजनिक भएको छ।  जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स मोडल राना मगरको जोडीको रुपमा देखिएका छन्।  

गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वर रहेको यस  गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ।  रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ।  गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो।  आशा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।  

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment