´मनको माया` बोलको गितमा एभरेस्ट राज सङ्ग रोमान्टिक गरिमा

०३,चैत काठमाडौं । पुनम मोतेको प्रस्तुति रहेको´मनको माया` बोलको गित सार्वजनिक भएको छ।


उक्त गितमा पुनम मोतेको शब्द अर्जुन पोख्रेलको संगित एवम् गायिका रचना रिमालको स्वर रहेको छ ।


सार्वजनिक गितको भिडियोमा मोडेल गरिमा शर्मा र नायक एवम् निर्देशक राजकुमार दर्जी अर्थात एभरेस्ट राजको अभिनय देख्न सकिन्छ ।


गितको भिडियोलाई निर्देशक राज कुमारले निर्देशन एवम् सम्पादन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ।


अमेरिका बस्दै आएकी यस गितकि सर्जक पुनम मोतेले नेपाली गित संगितलाई नयाँ उच्चाईमा पुर्याउन आफ्नो गीति सिर्जनालाई निरन्तरता दिदै आएकी छिन् । सार्वजनिक´मनको माया`बोलको गितको शब्द,संगित जत्तिकै बलियो भिडियो पनि छ। भिडियोमा निकै रोमान्टिक जोडी देखिएका एभरेस्ट राज र गरिमालाई यस गित मार्फत फरक पन दिन खोजेको निर्देशक राजकुमारले बताए ।
गितलाई पुनम मोतेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हेर्नुहोस् गितको पूरा भिडियो



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment