रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव भेटियो

११ माघ, रूपन्देही । पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा आमाछोरीको शव भेटिएको छ ।

एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको स्थानीय सिद्विचरण भट्टराईले जानकारी दिए । देवदह प्रहरी चौकीबाट टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।



मल्टिमिडिया ग्यालरी

BusinesbusinessDeathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment