यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

२९ कातिक, काठमाडाैँ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २,७१५ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ ।

बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रि इन्भेष्टमेन्टको २८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको १३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathhealthKathmanduNews businessRainshare market
Comments (0)
Add Comment