माैलिकताले भरिएको पूराना शैलीको घरहरु (फोटोफिचर )

२३ कात्तिक , खोटाङ । समयको परिवर्तन संगसंगै हाम्रो परम्परा संस्कृति परिवर्तन हुदै छ । भुँइचालो अगाडी गाउँमा मौलिकताले भरिएका कच्चीघरहरु कति भत्के कति घरहरु आधुनिक ढाँचामा परिवर्तित हुदै छन् ।

खोटाङ जिल्लाको तुवाचुङ नगरपालिका वडा न. ९ सल्ले चुवावट वरपरका अझै पनि मैलिकाताले भरिएको पूराना शैलीको घरहरु देख्न सकिन्छ । समयको अन्तरालमा यी घरहरुपनि परिवर्तन हुने होलान् । भाैतिक र प्राकृति सुन्दरताले भरिपूर्ण तुवाचुङमा बसेर हाम्रा सहकर्मी डिजीटल खबरका फाेटाे पत्रकार सराेज राईको लेन्सबाट कैद गरेकाे केहि तस्विरहरु:



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitictechnology
Comments (0)
Add Comment