यसरी मनाईन हिमानीले ४५ औँ जन्मदिन (फोटो फिचर)

१७ आश्विन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४५ औँ जन्मदिन मनाउनु भएको छ । हिमानीको जन्मदिन मनाउने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललगायत परिवारका सदस्यहरु सहभागी थिए ।

शुक्रबार एक एृक कार्यक्रम गर्दै उहाँले जन्मदिनको अवसरमा बिभिन्न क्षेत्रमा सहयोग गर्नुभएको थियो । शाहलाई सामाजिक सञ्जालमा पुथ्रैले शुभकामना दिएका छन् । हिमानीको जन्म भारतको राजस्थान सिकरमा भएको थियो ।

उहाँको २५ जनवरी २००० मा तत्कालीन शाहज्याद पारससँग विवाह भएको थियो । उहाँहरुको एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् । पछिल्लो समय ‘हिमानी ट्रस्ट’ मार्फत सामाजिक क्षेत्रका सक्रिय हुनुहुन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BirthdaybusinessCoronavirusCovid-19digital khabarGyanendra ShahhealthHimani ShahKomal ShahLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment