Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

यसरी मनाईन हिमानीले ४५ औँ जन्मदिन (फोटो फिचर)

0 89

१७ आश्विन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४५ औँ जन्मदिन मनाउनु भएको छ । हिमानीको जन्मदिन मनाउने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललगायत परिवारका सदस्यहरु सहभागी थिए ।

शुक्रबार एक एृक कार्यक्रम गर्दै उहाँले जन्मदिनको अवसरमा बिभिन्न क्षेत्रमा सहयोग गर्नुभएको थियो । शाहलाई सामाजिक सञ्जालमा पुथ्रैले शुभकामना दिएका छन् । हिमानीको जन्म भारतको राजस्थान सिकरमा भएको थियो ।

उहाँको २५ जनवरी २००० मा तत्कालीन शाहज्याद पारससँग विवाह भएको थियो । उहाँहरुको एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् । पछिल्लो समय ‘हिमानी ट्रस्ट’ मार्फत सामाजिक क्षेत्रका सक्रिय हुनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.