जसस पाेर्चुगलकाे सभापतिमा केसि र पन्थि भिड्दै

याेगेन्द्र खरेल

१३ असाेज, लिस्वाेन पाेर्चुगल ।
नेपाली काङ्ग्रेसले आफ्नाे चाैधाैँ महाधिवेशन लागि विभिन्न चरणका अधिबेशन हरु गरिरहेकाे छ । यसै क्रममा जनसम्पर्क समिति पाेर्चुगलकाे काे अधिबेशन पनि यहि अक्टोबर ३ तारिख मा हुनेगरि तयारि गरिएको जसस पाेर्चुगलले जानकारी दिएकाे छ ।

याे समाचार तयार पार्दासम्म गुल्मीका युवराज पन्थि र म्यादीका वकिल केसिले आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन ।

दुबै उम्मेदवारहरुले आफू पार्टीको काममा निरन्तर र निष्ठापुर्वक लागिरहेकाले आफुलाइ सहयाेग गर्न आग्रह समेत गरेका छन ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticportuglePrabastechnology
Comments (0)
Add Comment