जसस पाेर्चुगलकाे सभापतिमा केसि र पन्थि भिड्दै
याेगेन्द्र खरेल
१३ असाेज, लिस्वाेन पाेर्चुगल । नेपाली काङ्ग्रेसले आफ्नाे चाैधाैँ महाधिवेशन लागि विभिन्न चरणका अधिबेशन हरु गरिरहेकाे छ । यसै क्रममा जनसम्पर्क समिति पाेर्चुगलकाे काे अधिबेशन पनि यहि अक्टोबर ३ तारिख मा हुनेगरि तयारि गरिएको जसस पाेर्चुगलले जानकारी दिएकाे छ ।
याे समाचार तयार पार्दासम्म गुल्मीका युवराज पन्थि र म्यादीका वकिल केसिले आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन ।
दुबै उम्मेदवारहरुले आफू पार्टीको काममा निरन्तर र निष्ठापुर्वक लागिरहेकाले आफुलाइ सहयाेग गर्न आग्रह समेत गरेका छन ।