संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोह (फाेटाे फिचर)

साताैं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायत अन्य माननियहरु । (फाेटाे फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा नेपाली सेनाबाट प्रस्तुत सलामी ग्रहण गर्दै ।
साताैं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिवादन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत ।
सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहका सैनिक ब्याण्ड प्रस्तुत गरिँदै ।
काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा कवाज प्रस्तुत गर्दै नेपाली सेना ।
सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा शान्तिको प्रतीक परेवा उडाइँदै ।
काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित सातौं संविधान दिवस विशेष समारोहका अवसरमा हेलिकप्टरबाट संविधान दिवस २०७८ लेखिएको व्यानर फहराइँदै ।

तस्बीरहरु: रोशन सापकोटाऔरासस



मल्टिमिडिया ग्यालरी

#संविधानAgni SapkotaBidhya Devi BhandaribusinessCholendra Samser Ranadigital khabarnepalNepal ArmyNewsSambidhan DiwasSher Bahadur DeubaTundikhelसंविधान
Comments (0)
Add Comment