कतार प्रहरीका लागि आएको दुई सय जनाको माग (डिमाण्ड) रद्ध

३१ भदौ, काठमाडौं । कतार प्रहरीका लागि आएको दुई सय जनाको माग (डिमाण्ड) रद्ध भएको छ।

कतारस्थित नेपाली दूतावासले डिमाण्ड रद्ध गरेको हो।

कतारी आन्तरिक मन्त्रालयले उक्त पदहरुमा अन्यत्रबाट पूर्ति गरिएकाले मागपत्र रद्ध गर्नुपरेको दूतावासले जनाएको छ।

कतार प्रहरीका लागि आएको दुई सय जनाको माग (डिमाण्ड) रद्ध भएको छ।

कतारस्थित नेपाली दूतावासले डिमाण्ड रद्ध गरेको हो।

कतारी आन्तरिक मन्त्रालयले उक्त पदहरुमा अन्यत्रबाट पूर्ति गरिएकाले मागपत्र रद्ध गर्नुपरेको दूतावासले जनाएको छ।

यस अघि त्यहाँको आन्तरिक मन्त्रालयले नेपालको अल ताक्वेत ओभर्सिस् प्रालिमार्फत दुई सय नेपाली लिने गरी दूतावासमा मागपत्र पेश गरेको थियो।

उक्त मागपत्र दूतावासले प्रमाणीकरण गरिदिएको थियो। त्यसपछि म्यानपावरले भर्ना प्रकृयासमेत अगाडि बढाएको थियो।

उक्त मन्त्रालयले छनोट हुनेले टिकट, भिसा लगायत कुनै पनि शुल्क तिर्नुनपर्ने भनेर मागपत्र पेश गरे पनि म्यानपावरले प्रतिकामदार सातदेखि १० लाखसम्म असुलेको पाइएको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthLockdownNewsPoliticQatarQatar Policetechnology
Comments (0)
Add Comment