कोरोना खोपका लागि नाम दर्ता गराउन बुढानिलकण्ठ नगरपालिकाको जरुरी सूचना !

२८ भाद्र काठमाण्डौ । कोरोना खोपका लागि नाम दर्ता गराउन बुढानिलकण्ठ नगरपालिकाले सूचना प्रकासित गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले सूचना जारी गर्दै नगरपालिका भित्र अस्थायी र स्थायी रुपमा बसोवास गर्दै आएका नगरवासीलाई असोज ८ गते भित्र नाम दर्ता गराउन अनुरोध गरेका छन्।

नाम दर्ताका लागि सम्बन्धित वडामा सम्पर्क गर्न सकिनेछ ।

सूचना :



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deubadigital khabarLockdownnepalNewsPMPoliticstechnology
Comments (0)
Add Comment