बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन

१७ भदाै, एजेन्सी । बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको कूपर अस्पतालका एक अधिकारीले बताएका छन्।

शुक्लालाई बिहान ठूलो हृदयघात भएको भारतीय अनलाइन इन्डिया टिभीले खुलाइएको छ।

उनी ४० वर्षका थिए। बिग बोस १३ का विजेता सिद्धार्थ शोबिजको ​​लोकप्रिय अनुहार थिए र हम्प्टी शर्मा के दुल्हनिया जस्ता फिल्महरुको हिस्सा बनेका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

ActorBig BossBollywoodbusinessdigital khabarNewsSiddhart Sukla
Comments (0)
Add Comment