Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन

0 189

१७ भदाै, एजेन्सी । बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको कूपर अस्पतालका एक अधिकारीले बताएका छन्।

शुक्लालाई बिहान ठूलो हृदयघात भएको भारतीय अनलाइन इन्डिया टिभीले खुलाइएको छ।

उनी ४० वर्षका थिए। बिग बोस १३ का विजेता सिद्धार्थ शोबिजको ​​लोकप्रिय अनुहार थिए र हम्प्टी शर्मा के दुल्हनिया जस्ता फिल्महरुको हिस्सा बनेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.