पर्वमा भिडभाड गर्न रोक

१२ भदाै, कैलाली । कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment