फेरि लकडाउनको सम्भावना बढ्यो, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो सिफारिस

१५ श्रावण, काठमाडाैं । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको दर अहिले बढीरहेको छ । देशव्यापी रुपमा संक्रमणको ग्राफ उकालो लाग्न थालेसँगै फेरि लकडाउनका चर्चा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढेको भन्दै स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

कोभिड१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबामा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश भएको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment