‘पटक-पटकको स्पष्टीकरणले पार्टी एकतामा अल्झन आईरहेको छ’

०७ साउन, काठमाण्डौ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकमा एकताकै कुरा उठेका छन् । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले बताए ।

१० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ । अदालतको फैसलामा सांसद स्वतन्त्र हुने भनेपछि स्पष्टीकरणको अर्थ नभएको नेताहरुले बताएका छन् । यसले एकतामा थप संकट आईरहेका समेत बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment