प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

०३ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment