काठमाडौं उपत्यकामा शनिवार थपिए ४२८ जना संक्रमि, ७३ सय सक्रिय संक्रमित

०२ साउन, काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा थप संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ वटा जिल्लामा ५०० भन्दाबढी संक्रिय संक्रमित रहेको जनाएको छ । जसमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेत रहेको छ ।

हाल काठमाडौं उपत्यकामा ७,३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment