सुनको मूल्य तोलामा दुई सयले घट्यो

२८ असार, काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोे छ ।

यस्तै आज चाँदीको भाउँमा भने तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment