सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

२५ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment