राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई र कक्षा १२ को परीक्षा स्थगन

२७ बैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा २६ गतेबाट गर्ने तयारी थियो । बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको छ ।
परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार अहिले स्थगित गर्ने र पछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल हुने जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

coronadigital khabarneb boardnepal governmentpostponed see and 12 exam
Comments (0)
Add Comment