गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेस

१३ बैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अविश्वासको प्रस्ताव अविश्वासको प्रस्ताव पेश भएकाे छ ।

प्रदेश सभामा भइरहेकाे विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाे कारण अविश्वासको प्रस्ताव ल्याइएकाे नेता नेपालीकाे भनाइ छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment