नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बैशाख १३ गते सोमवार दिउँसो २ः०० बजे बस्दै

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ बैशाख १३ गते सोमवार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशन गरेको कांग्रेसका प्रचार प्रसार विभागका मुख्य सचिव कृष्णप्रसाद पौडेल विज्ञप्ति मार्फत जानकारि दिनुभयो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment