नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दु कायम

०६ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको थियो ।

आज नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको छ भने ६ अर्ब ७५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स समूह बाहेक अन्य सबै समूह बढेका छन् । त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment