आइपिएलटिट्वान्टी दिल्ली र चेन्नई भिड्दै

२८ चैत, एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गरिरहेका छन्।

मुम्बईको वाङखडे रंगशालामा जारी खेलमा दिल्लीले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएको छ। खेलको पहिलो ओभर सकिँदा चेन्नईले विकेट नगुमाएर ५ रन जोडेको छ।

ऋतुराज गायकवाड ४ रनमा खेलिरहेका छन् भने फाप डु प्लेसिसले रन जोड्न सकेका छैनन्। चेन्नईले १ रन भने लेगवाईका रूपमा पाएको छ।

दिल्लीबाट पहिलो ओभर क्रिस वर्क्सले गरेका छन्। जारी आइपिएलको यो दोस्रो खेल हो। ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment