आज विनिमयदर विस्तृमा हेर्नुहाेस, अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ?

०५ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११५ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ११६ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९० रुपैयाँ ०२ पैसा , जापानी येन १० को खरिददर १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसैगरी चाइनिज युवान एकको खरिदमूल्य १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्इ ३१ रुपैयाँ ७९ पैसा र बिक्रीमूलइ ३१ रुपैयाँ ९६ पैसा रहेको छ ।

विस्तृमा हेर्न याे लिङ्क बाट हेर्नुहाेस्



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment