कोरोना अपडेट: आज थपिए कोरोनाका ९४ नयाँ संक्रमित

०४ चैत, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ९४ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याे सँगे नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।

आज नेपालमा ५५ जना कोरोना संक्रमित निको भएको छन् । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ ।

यस्तै, पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा ५३ जना संक्रमित छन् । भक्तपुरमा ११, ललितपुमा १३ र काठमाडाैं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment