Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना अपडेट: आज थपिए कोरोनाका ९४ नयाँ संक्रमित

0 201

०४ चैत, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ९४ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याे सँगे नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।

आज नेपालमा ५५ जना कोरोना संक्रमित निको भएको छन् । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ ।

Subscribe to our newsletter

यस्तै, पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा ५३ जना संक्रमित छन् । भक्तपुरमा ११, ललितपुमा १३ र काठमाडाैं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.