भिरलाखुरीबाट देखिएको बागलुङ बाजार

०३ असोज, बागलुङ बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य। पछिल्लो समय बागलुङ बजारबाट दृश्यावलोकनका लागि भिरलाखुरी पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन्।

बागलुङ बाजार

तस्बिर : खेमराज गौतम/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment