१०० वर्ष पुरानो घरमा होमस्टे

१३ माघ, भरतपुर चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

तस्वीरः कृष्ण आचार्य/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment