टाइगर श्राफसँग एक्सन फिल्म बनाउँदै सिद्धार्थ आनन्द

२८ भदाै, काठमाडौं । बलिउडमा सिद्धार्थ आनन्दले टाइगर श्राफसँग ब्लकबस्टर एक्सन फिल्म बनाउने तयारीमा छन्।

यो फिल्मका लागि जान्हवी कपूरले टाइगरसँग काम गर्न सक्ने बताइएको छ।

यो एक्सन फिल्म हलिउड सुपरस्टार सिल्भेस्टर स्टेलोनको चर्चित फ्रेन्चाइज ‘रेम्बो’ को हिन्दी रूपान्तरण हुन सक्छ।

सिद्धार्थ आनन्द आफ्नो टोली र निर्देशक रोहित धवनसँग यस फिल्मको लागि व्यापक तयारी गरिरहेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment