मिलन अमात्यको आवाज, अनुजा सिंह र नव उदायमान मोडेल राजेन्द्र तिवारी अभिनित ‘जे देखि राम्रै लाग्छ ….’ बोलको गित सार्वजनिक

२१ असार, काठमाडौं । पपकर्न मिडियाको प्रस्तुति रहेको जे देखि राम्रै लाग्छ… बोलको गित सार्वजनिक भएको छ ।
अहिले कि चर्चित गायिका मिलन अमात्यको स्वर रहेको उक्त गितमा जगदिश्वर थापाको शब्द, शशि बिक्रम थापाको संगित र बिनोद कुमार भुजेलको संगित समिश्रण रहेको छ ।

अहिले कि चर्चित मोडेल अनुजा सिंह र नव उदायमान मोडेल राजेन्द्र तिवारी अभिनित उक्त गितको भिडियोलाई वरिष्ठ लेखक एवं निर्देशक जगदिश्वर थापाले निर्देशन गरेका हुन । गितको भिडियोलाई आयुषमान सापकोटाले छायांकन, अनिल महर्जनले सम्पादन गरेका छन ।

संचारकर्मी समीर नेपालकाे सहयाेगमा पपकर्न मिडियाले निर्माण गरेकाे उक्तगितको भिडियो लाई पपकर्नको अफिसियल युटुबच्यानल बाट सार्वजनिक गरिएको छ । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो :



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment