संकटमा शालिग्राम

१४ जेठ, पर्वत पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै ।

कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो ।

शालिग्राम शिलामा आएर पूजाआजा गरेमा मनले चिताएका सम्पूर्ण कुरा पूरा हुने जनविश्वास रहँदैआएको छ ।

तस्बिर; सुमनजङ्ग थापा/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment