फागुन १८ देखि २० सम्म पनौतीमा आदि चन्द्रयोग महाअनुष्ठान हुने

१२ फागुन, काठमाडौं । फागुन १८ देखि २० गतेसम्म पनौतीमा चन्द्रयोग महाअनुष्ठान हुने भएको छ ।

ओमहरि फाउण्डेसनका कोषाध्यक्ष शम्भु दाहालले ऊर्जालाई पृथ्वीमा ल्याउने उद्देश्यले महाअनुष्ठान हुने जानकारी दिए ।

१८ पुराणमा उल्लेख भएअनुसारको विधिबाट महाअनुष्ठान हुन लागेको छ । १३ वर्षे आदिचन्द्र योगीको नेतृत्वमा महाअनुष्ठान हुने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment