पाेर्चुलमा चैते दशै मेला, सर्वाधिक राशिकाे भलिवल

याेगेन्द्र खरेल

०८ फागुन, काठमाडौँ । बाग्लुङ समाज पोर्तुगलले चैते दशैकाे अवसर पारि पाँचहजार युराे राशिकाे कुबेर मल्ल स्मृति युराेकप भलिवल प्रतियाेगिता तथा बिबिध सास्कृतिक कार्यक्रम गरि मनाउने भएकाे छ l

उक्त कार्यक्रम सभ्य भब्य र मर्यादित बनाउन निम्न बमाेजिम उपसमितिहरु गठन गरिएका संस्थाका महासचिब रमेश बुढाथाेकि ले जानकारि दिएका छन

  • कुबेर मल्ल स्मृति युरोकप पुरुष भलिबल प्रतियोगिता
    प्रथम नगद 5000 युरो, कप, मेडल र प्रमाणपत्र
    दृतिय नगद 3000 युरो, कप, मेडल र प्रमाणपत्र
    तृतीय नगद 1000 युरो ,कप, मेडल र प्रमाणपत्र
    सान्तोना नगद 500 युरो, कप, मेडल र प्रमाणपत्र
    दर्ता शुल्क नगद 500 युरो

उप समिती हरु

  • कार्यक्रम मुल समिती मा बागलुङ समाज पोर्तुगल कार्य समिती का सबै पदादिकारी सदस्य रहनुहुने छ

आर्थिक समिती

  • संयोजक : केशव के सि
    उप संयोजक: प्रेम खड्का
    सदस्री हरु: सुर्य हमाल

सदस्य हरु: सुर्य हमाल

     ”        : दिपा काफ्ले, छबि  पौडेल, यकेन्द्र हमाल, भिम कमल केसि, दिपेन्द्र आचॠ, बोम बहादुर जि सि, ज्ञानु गौतम, कमल पुन,गिता राना,हरि पुन, यमेद्र घर्ती : कमल पुन,प्रेम सुवेदी,दिनेश  खड्का ,छबि  पौडेल ,ज्ञानु गौतम,पानस मल्ल,तारा परियार

सांस्कृतिक समिति

संयोजक  : दिपक पुन

सदस्यहरु : दिनेश खड्का ,फरिन्द्र ठकुरी,किरण  परियार,आशिष् बि सि,शिव अखेली,दुर्गा थापा

खेलकुद  समिती

संयोजक : प्रमिल काउछा

सदस्य हरु : यकेन्द्र हमाल हुतराज पुन, मिलन भुजेल, राजु बि क, कमल नेपाली, हरि पुन, ज्ञानेन्द्र छन्त्याल, अमृत  मगर, सुर्य भण्डारी, यमन श्रीस, किरण  बि क

बागलुङ  जिल्ला काठेखोला गाउपालिका वडा न 2 घर भइ   हाल पोर्तुगल मा रहनुहुने कृष्ण  थापा को दुबै मृगौला  खराब भएको र उपचार का लागि आर्थिक  समस्या देखिएकाले उहाको उपचार  को सहज बाताबरण  मिलाउने देखि आर्थिक  संकलन  गर्न को लागि सबै नेपाली जन तथा संघ  सस्था बाट सहयोग जुटाउन निम्ति  3 सदस्यीय  समिती गठन गर्ने निर्णय  गरियो

जस्को संयोजक मा : दिपा काफ्ले 

सदस्यहरु मा: प्रेम  सुवेदी,रबिन्द्र घर्ती,बल बहदुर भण्डारी ,रमेश बुढाथोकी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment